एनआरएनएद्धारा सुझाव संकलन गर्न सुरु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली ऐन सम्बन्धमा सुझाव संकलन गर्न थालेको छ । संघ प्रवक्ता डा. हेम राज शर्माका अनुसार बिभिन्न शिर्षकमा ११ बुँद्धामा संघले सुझाव संकलन थाले हो । गैरआवासीय नेपालीहरुसँग जोडिएका विभिन्न विषयहरुमा (गैरआवासीय नेपाली परिचयपत्र, नेपाल प्रवेश गर्ने भिसा, आर्थिक लगानी, अंशवण्डा, सम्पत्तिको अधिकार, दोश्रो पुस्ताका गैरआवासीय नेपालीसँग … Continue reading एनआरएनएद्धारा सुझाव संकलन गर्न सुरु